जुम्लाका जेष्ठ नागरिक संविधानमा ब्यवस्था भएकाे अधिकारबाट वञ्चित

जुम्ला : पाँच वर्षको अवधिभर चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिकले अधिकार पाउनबाट वञ्चित भएको  बताएका छन्।उनीहरुले संविधानमै ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लगाएका हुन्। जेष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरुका लागि बधाई कार्यक्रममा यस्ताे बताइएकाे हाे।उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले नगरपालिकाले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको दु

सम्बन्धित सामग्री

जेष्ठ नागरिकलाई नि:शुल्क आयुर्वेद सेवा

जेष्ठ नागरिकले नि:शुल्क आयुर्वेद उपचार सेवा पाएका छन् । चन्दननाथ नगरपालिका-५ स्थित जेष्ठ नागरिकसंगको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना गरेर आयुर्वेद सेवा नि:शुल्क दिन थालिएको हो । धेरै जसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

जेष्ठ नागरिक संघको भवनमा दुई महिनादेखि खानेपानीको समस्या

जुम्लाका जेष्ठ नागरिकले आफूहरूको संघको भवनमा दुई महिनादेखि खानेपानीको समस्या रहेको गुनासो गरेका छन्। पत्रकार

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए। ८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ।जंगबहादुर शाही र प्रयागत्त शाही लगायत ८ जनालाई नेपाली ढाका टोपी लगाइ सम्मान गरिएको कार्यवाहक अध्यक्ष न्यौपानेले जनाए । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मना

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।...

जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री

जुम्ला- जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता  मैत्री नभएको पाइएको छ । सबैभन्दा  बढी  जेष्ठ नागरिक सेवा लिन जाने कार्यलय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठ नागरिक र अपाङ्गता  मैत्री  नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर […]