शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब समृद्धिको नेतृत्व गर्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको दाबी गरेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोकी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए । […]

सम्बन्धित सामग्री

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विकास र समृद्धिको नेतृत्व गर्ने सफल प्रधानमन्त्री बनाउने बताएका हुन् । ‘प्रचण्डलाई नेपाली जनताले सफल प्रधानमन्त्रीको […]

विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ : प्रचण्ड - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् । शुक्रबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘जनताले...पूरा पढ्नुहोस् »