क्रान्ति र शान्तिकाे नेतृत्व गरेर विश्वमै इतिहास रचेँ, अब एक पटक समृद्धिकाे नेतृत्व गर्छु : प्रचण्ड

साेलुखुम्बु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभएकाे छ ।  सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज साेमवार उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेकाले अब देशमा समृद्धिको नेतृत्व गर्ने बताउनुभएकाे हाे । संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन बनाउन बाँकी रहेको उहाँकाे भनाइ छ ।  गाउँपालिका केन्द्र मुक्लिमा आयोजित कार्यक्...

सम्बन्धित सामग्री

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर …

प्रचण्ड नेतृत्व मन्त्रिपरिषद्को पहिलो बैठक सुरु

काठमाडौं  प्रचण्ड नेतृत्व पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे ६ बजे बस्ने भनिएको बैठक पौने ८ बजे सुरु भएको हो। पहिलो बैठकको एजेन्डा भने तय भएको छैन। प्रचण्ड...

सरकारको नेतृत्व गर्ने कुनै ‘बटमलाइन’ छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ …

दलहरूबीचमा समझदारी भए मुलुकको नेतृत्व गर्न आफू तयार: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा रहेका दलहरुकाबीचमा समझदारी भए मुलुकको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ । सोमबार चितवन बिहान पुग्नु भएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । तर उहाँले प्रधानमन्त्रीका लागि सबै विषय दाउमा राख्ने पक्षमा आफू नरहेको उल्लेख गर्नुभयो । […]

माओवादी नेतृत्व रहँदासम्म दलाल र भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड

माओवादी नेतृत्व रहँदासम्म दलाल र भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड

माओवादीले फेरि देशको नेतृत्व गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।“सबैलाई पुन: एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका […]

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । “सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट […]

समाजवादी क्रान्तिको नेतृत्व युवाले गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने बताएका छन् । आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।शनिबार राजधानीमा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो आशा […]

प्रदेश १ का १३ जिल्लामा प्रचण्ड-माधव समूहको नेतृत्व टुंगियो

नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।...

प्रचण्ड–माधव समूहले ६८ जिल्लाकाे नेतृत्व चयन गर्याे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्र...