तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तेश्रो कार्यकालमा आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको बताएका छन् ।