रातोपाटी ब्रिफिङ : आगामी निर्वाचनका लागि कसको चर्चा कहाँ ? ५०३ प्रकारका मतपत्र छाप्ने आयोगको तयारी

आज २०७९ साउन भदौ ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा कांग्रेसका वौद्धिक नेता प्रदीप गिरि अब सम्झनामा मात्र, नेताहरुले यसरी सम्झिए प्रदीप गिरिलाई, आगामी निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र, आगामी निर्वाचनका लागि कसको चर्चा कहाँ ?, गृहमन्त्रीका सुरक्षा अधिकृत छानबिनमा, विप्लवका कार्यकर्ताद्वारा जनक शिक्षाका कर्णाली प्रदेश प्रमुखलाई कालोमोसो, भदौ ९ गते नेकपा एकीकृत समा

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले भागबण्डाको ‘ब्रिफिङ’ गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।   बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’...

प्रचण्डले पदाधिकारी बैठकमा गठबन्धनमा भइरहेको छलफलबारे ‘ब्रिफिङ’ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।  बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफ हुने एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्नेछन् ।  मंसिर ४ गते हुने निर्वाचनका लागि असोज...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्ने

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक शुक्रबार पुनः बस्नेगरी सकिएको हो। बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषय, गठबन्धन, समाजवादी केन्द्र निर्माण, आगामी निर्वाचनका विषयमा ब्रिफिङ गरेका थिए।

माओवादी स्थायी समिति बैठक भोलि बस्ने गरी सकियो

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि बिहान ८ बजे बस्ने

रातोपाटी ब्रिफिङ : चुनावी अभियानका क्रममा जापानी पूर्वप्रमको हत्या–विश्व स्तब्ध

आज मिति २०७९ साल असार महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ।१. जापानी पूर्वप्रधानमन्त्रीको हत्याशुक्रबार भएको जापानी पूर्वप्रधानमन्त्रीको हत्याले विश्व स्तब्ध भएको छ । पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी अभियानका क्रममा भाषण दिने क्रममा गोली प्रहार भएको थियो । आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि उनी त्यहाँ सम्बोधन गर्न पुगेका थिए । आक्रमणकारीलाई प्रहरीले नियन्त्

रातोपाटी ब्रिफिङ : विप्लवको बैठकदेखि चुनावी कार्यतालिका तयसम्म

आज मिति २०७८ साल चैत महिनाको ४ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. चुनावी कार्यतालिका तयनिर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।  १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ […]