प्रचण्डले पदाधिकारी बैठकमा गठबन्धनमा भइरहेको छलफलबारे ‘ब्रिफिङ’ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।  बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफ हुने एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्नेछन् ।  मंसिर ४ गते हुने निर्वाचनका लागि असोज...