बजेट मनोमानी ढङ्गले बाँडेको कर्णाली प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …

सम्बन्धित सामग्री

कर्णाली संसद्मा एमालेको अवरोध कायमै

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेका कारण बैठक चल्न सकेको छैन।आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ।सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि बढेको एमालेका सांसदहरूको आरोप छ। नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिँदा पनि सरकारले अध्यादेशमार्फत

कर्णाली प्रदेशसभा बैठक : परिणाममुखी बजेट ल्याउन सुझाव

कर्णाली । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् । बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । ‘विगतमा अध्यादेशबाट बजेट ल्याइयो, […]

कर्णाली प्रदेशसभा : बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमाथि छलफल

कर्णाली प्रदेशसभाको आजको बैठकमा सरकारले अध्यादेशबाट ल्याएको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रतिस्थापन गर्न विधेयकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा भूमिव्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन, वन तथा वातावरण, मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश योजना आयोग र प्रदेश लोकसेवा आयोगका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल भयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि असार ३१ गते अध्यादेशबाट बजेट ल्या

सरकारलाई समय सीमाभित्र बजेट कार्यान्वयन गर्न केन्द्रको अनुरोध

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।...

कर्णालीमा अध्यादेशबाट बजेट ल्याउन खोजेकोमा एमालेको आपत्ति

३१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले सरकारले अध्यादेशबाट बजेट ल्याए कानूनी र राजनीतिक उपचार खोज्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेलले संसद सक्रिय रहेको अवस्थामा गैरसंवैधानिक तरिकाबाट प्रदेश सरकारले बजेट […]

कर्णाली सरकारले अध्यादेशबाट बजेट ल्याउन चोर बाटो रोज्यो : एमाले

कर्णाली प्रदेशसभा नेकपा (एमाले) संसदीय दलले चोर बाटोबाट बजेट ल्याउनु गलत भएको बताएको छ

कर्णाली प्रदेशसभा लगातार तेस्रोपटक स्थगित

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ । यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन ।  मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक नबसेरै सूचना टाँसेर स्थगित ११ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो

कर्णाली प्रदेशसभा बैठक सुरु

सुर्खेत। कर्णाली प्रदेशसभामा बजेट भाषण सुरु भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट पेश गरिरहेका छन्।

कर्णाली प्रदेशसभा : एमालेले आज पनि चल्न दिएन् बैठक

सुर्खेत। कर्णाली प्रदेशसभा निरन्तर तेस्रो दिनपनि अवरुद्ध भएको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले प्रदेशसभा दलका नेता यमलाल कँडेलले आफ्ना मागबाट सरकार भागिरहेको आरोप लगाए। भने,“सरकारको नियत खराब देखिएको छ। सरकार संसदबाट बजेट नल्याउने बाटो बनाइरहेको छ।” एमाले भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ।अहिले सभा सञ्चालन गर्ने विषयमा छलफल चलिरहको छ।