बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्।...

सम्बन्धित सामग्री

नेम्वाङ सिद्धान्तनिष्ठ नेताः चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्। नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा पटक–पटक मृत्यु हुने गरेको तर नेम्वाङ सिद्धान्तनिष्ठ भएका कारण उनको एकैपटक मृत्यु भएको केसीको भनाइ छ। नेम्वाङको पार्थिव शरिरमा […]

चित्रबहादुर केसी भन्छन्- अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन् ।

चित्रबहादुर केसीको डेरा दुःख

८० वर्षे सासंद चित्रबहादुर केसी शहरमा डेरा खोज्दैछन् । मुलुकको उपप्रधानमन्त्रीसम्म भएका केसी ‘राजनीति गर्नेले पदको दुरुपयोग नगरे सम्पत्ति जोड्न सक्दैन्’ भन्ने जीवन्त प्रमाण हुन् ।

चित्रबहादुर भन्छन्- चुनाव भड्किलो र खर्चिलो रैछ

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले चुनाव भड्किलो र धेरै खर्चिलो भएको बताएका छन्।  बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि नवनिर्वाचित केसीले निर्वाचन अधिकृतको कार्यालयले राखेको अन्तिम मतपरिणाम घोषणा...

बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् ।

बाग्लुङ-१ मा चित्रबहादुर केसी २३० मतले अगाडि

बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन्

बागलुङमा पुनः चित्रबहादुर केसीको अग्रता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनः अग्रता कायम गरेका छन् ।  बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका केसीले ताला अवस्थामा एक हजार ४५१ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी एमालेका...

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय आवश्यकताका निम्ती गठबन्धन भएको बताएका छन्। बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको चुनावी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियताको रक्षाका निम्ती नै गठबन्धन गरिएको बताए।  बागलुङ क्षेत्र...

चित्रबहादुर भन्छन्– राजनीतिमा उमेरले फैसला गर्दैन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा उमेरले फैसला नगर्ने बताएका छन्। बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका केसीले बागलुङ बजारमा पाँच दलीय गठबन्धनका दलहरुको नगरस्तरीय अगुवा...

बागलुङ १ बाट चित्रबहादुर केसीको उम्मेदवारी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवारसहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका...