शान्ति समाजले माग्यो प्रधानन्याधीशको राजीनामा

 मानवअधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । राजीनामा नदिएको खण्डमा महाभियोगको प्रक्रिया अघि बढाई उनको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई समेत अनुरोध गरेको छ । प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजीनामा–बहिर्गमनको माग तीव्र भइरहेको र पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रुपमा झनै च्युत भएको ठहर गर्दै समाजले यस्तो धारणा सार्वजनिक गरेको हो । समाजका सभापति गोविन्द खनालले शुक्रबार व...

सम्बन्धित सामग्री

सहकारी घोटाला प्रकरणमा गृहमन्त्री लामिछानेको राजीनामा माग्यो शान्ति समाजले

शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ ।

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं - शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन आग्रह गर्दै नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्...