शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं - शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन आग्रह गर्दै नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्...

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ...

शशांक कोइरालाले मागे गृहमन्त्री लामिछानेको राजीनामा [भिडियो]

शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको मसाल जुलुस र प्रदर्शन, तस्वीरहरू

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले आज पनि काठमाडौँमा प्रदर्शन गरेको छ।मन्त्री लामिछानेको राजीनामा माग्दै आज नेविसंघले शंकरदेव क्याम्पस अगाडि मसाल जुलससहित गृहमन्त्रीको पुत्ला जलाएका छ्न्।तस्वीरहरू

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

कांग्रेसले भन्यो – गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौं : नेपाली कांग्रेसले पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ।मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरका हुन्। उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए।उनले आफैँल

कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

काठमाडौं-  प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् । सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए । मन्त्री लामिछाने पोडियममा […]