खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ । 

सम्बन्धित सामग्री

अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं– कैलाली र धादिङबाट तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।  कैलालीको गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । […]

अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई बुधबार  बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् ।  प्रहरी प्रभाग […]

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट मंगलबार अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१

खैरो हिरोइनसहित ३ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले कान्ति लोकपथअन्तर्गत  हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो।प्रहरीले जाँचका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र सानो डिजिटल तराजु १ थानसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, ह

खैरो हेरोइन र नाइट्रोभेटसहित ३ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन र नाइट्रोभेटसहित ३ जनालाई पक्राउ गरेको छ।प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट ६ ग्राम ७ सय ५० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन र १३ ट्याब्लेट नाइट्रोभेटसहित ३ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–२ सडकखण्डमा ना ४३ प ६८५१ नम्वरको मोटरसाइकलमा अवैध लागुऔषध खैरो हेरोइन बोकेर हिँड्ने दुईजनालाई पक्राउ गरेको जनाएको छ।उनीहरूको साथबाट प्रहरीले २ ग्राम ७ सय ५० मिलिग्राम अवैध लागुऔषध खैरो हेर

खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले २५०  मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुमाथि लागु औषध मु

खैरो हेरोइनसहित ३ जना पक्राउ

मकवानपुर, १५ भदौ । खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका १४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त पार्क नजिक लागूऔषध कारोबार […]

खैरो हेरोइन सहित ३ जना पक्राउ

मकवानपुर, ३ भदौ । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका ४ बैंकरोडस्थित सडकबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईन्द्रसरोवर गाउँपालिका २ बस्ने ३१ वर्षीय सुदिप मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ना.५३ प ९९३७ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी भुटानदेविबाट खटिएको प्रहरीले जाँच […]

खैरो हेरोइन सहित ३ जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बर्वाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका घर भएका अमेरिका सहनी, बलिष्टर सहनी र राम आदेश सहनी छन् ।गएराती पक्राउ परेका उनिहरुको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।आरोपीहरुले ना.१ ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्समा लुकाएर खैरो हेरोइन ल्याएका थिए । पल्सर मोटरसाइकलमा ५५ वर्षीय अमेरिका सहनी र ५२ वर्षीय राम आदेश सहनी सवार

खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ ।लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमद