कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट मंगलबार अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१

सम्बन्धित सामग्री

कपिलवस्तुमा निलगाई मारेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ शिवखोर स्थित बाणगंगा नदीको बगरमा निलगाई मारेर भाग लगाइरहेको अवस्थामा शुक्रवार दिउसो ३ जना पक्राउ पारेका छन्।...

संखुवासभाको मानेभञ्जाङमा लुटपाटको प्रयास, ३ जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ बजारमा लुटपाट प्रयास गर्ने ३ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) ब्यक्तिको घरमा लुटपाट प्रयास गर्ने...

आठ केजी गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।

महानिर्देशकलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यवहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए

ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ

कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्।...

चोरीका २० मोवाइलसहित ३ जना पक्राउ

३१ असार, काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका […]