खैरो हिरोइनसहित ३ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले कान्ति लोकपथअन्तर्गत  हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो।प्रहरीले जाँचका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र सानो डिजिटल तराजु १ थानसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, ह

सम्बन्धित सामग्री

लागूऔषधसहित ३ जना पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो। टोलीले निगरानी गर्दै चेकजाँच गरी ब्राउनसुगर खैरो हिरोइन जस्तो […]

१०० ग्राम खैरो हिरोइनसहित ३ जना पक्राउ

लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थसहित पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

खैरो हिरोइनसहित ३ जना पक्राउ

कञ्चनपुर : सशस्त्र प्रहरीले आज बेलौरी नगरपालिका-१० भुडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० शिवनगरका १७ वर्षीय जनक रेग्मी, भीमदत्त नगरपालिका-१ राजीपुरका २३ वर्षीय सागर कार्की र बेदकोट नगरपालिका-८ गैलनदीका २३ वर्षीय ज्ञानेन्द्र बिष्ट पक्राउ परेका हुन्।तीनै जनाको साथबाट ६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।बोर्डर आउटपोष्ट भुडाबाट सशस्त्र प्रहरी सहायक निरीक्ष