१६ औं योजनाका लागि सांसदहरूसँग आयोगले लियो सुझाव

१४ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । कार्यक्रममा नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

सोह्रौँ योजनाका लक्ष्यहरू माघ मसान्तभित्रै पारित गर्ने कार्यतालिका

राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा सोह्रौँ योजनाका लक्ष्यहरू समावेश गरिएको दस्ताबेज मन्त्रिपरिषद्बाट स्वीकृत गरेर प्रकाशन गर्ने भएको छ।...

‘दशैंमा १० गुणा’ योजनाका विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ।...

'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेताहरुलाई पुरस्कार वितरण

सामसुङ नेपाल आइएमएस ग्रुप हिम इलेक्ट्रोनिस्द्वारा 'नयाँ वर्ष, पुरस्कारको हर्ष' योजनाका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे छ।...

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । नयाँ वर्षको अवसरमा सञ्चालित उपहार योजनाका विजेतालाई सामसुङ नेपाल, आईएमएस ग्रुप र र हिम इलेक्ट्रोनिक्सले पुरस्कार हस्तान्तरण गरेको हो । भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई  किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज […]

समपूरक योजनाका लागि चार करोड

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।प्रदेश सरकारले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको हो । प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको […]

अधुरा योजनाका लागि समपूरक बजेट

काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरूप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ । बुधवार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले […]

खानेपानी योजनाका प्रमुखहरू नै गैरजिम्मेवार

काठमाडौँ – खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानुपरेको छ। शुक्रबार प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री, सचिव र मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई बोलाइएको थियो। छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति […]

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको) दिक्तेल–अल्छेढुङ

प्रधानमन्त्रीसमक्ष दर्जनौं योजनाका लागि बजेट माग

खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन्।...

१५औं आवधिक योजनाका लक्ष्य भेटाउन पहिलो वर्षमै ठेस

७ भदौ, काठमाडौं । कोरोना महामारी र यसको बाहनामा हुने काममा अवरोधको प्रभाव १५ औं आवधिक योजनाका लक्ष्य प्राप्तीमा असर पर्ने भएको छ । १५ औं योजनाका धेरैजसो सूचक घटेका छन् । सुधार हुने आर्थिक सूचकांकको संख्या निकै कम छ । राष्ट्रिय योजना आयोग, १५ औं योजना र आर्थिक सर्वेक्षणको प्रतिवेदनलाई आधार मानेर महालेखा परीक्षक […]