खानेपानी योजनाका प्रमुखहरू नै गैरजिम्मेवार

काठमाडौँ – खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानुपरेको छ। शुक्रबार प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री, सचिव र मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई बोलाइएको थियो। छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति […]

सम्बन्धित सामग्री

खानेपानी योजनाका प्रमुखसँग विकास समिति सभापति असन्तुष्ट

खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ ।शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैंठकमा खानेपानीमन्त्री, सचिव र मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई बोलाएको थियो । छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति कार्यकारी […]