प्रधानमन्त्रीसमक्ष दर्जनौं योजनाका लागि बजेट माग

खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन्।...

सम्बन्धित सामग्री

बन्दीपुरका खानेपानी योजनाका लागि बजेट माग

तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न खानेपानी योजनाका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईसमक्ष बजेट माग गरिएको छ ।

बन्दीपुरका खानेपानी योजनाका लागि बजेट माग

तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न खानेपानी योजनाका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईसमक्ष बजेट माग गरिएको छ ।

विभिन्न योजनाका लागि पाँच करोड माग

दमौली । तनहुँको भिमाद नगरपालिकामा पाँच करोडका योजना माग गरिएको छ । नेकपा एकीकृत समाजवादी भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई हालै मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट विनियोजन गर्न आग्रह गरेको हो । नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गरे । सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी उनले दिए । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैंचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ । रासस

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको) दिक्तेल–अल्छेढुङ

प्रधानमन्त्रीसमक्ष दर्जनौं योजनाका लागि बजेट माग

खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन्।