हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुल प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने भएको छ । परिषद्ले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । नौ वटा विभिन्न खेल […]