सिमकोट – जनै अर्थात् साउने पूर्णिमाको अवसर पारी पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता हुने भएको छ। कर्णाली कलाकार संस्थाको आयोजनाको सो प्रतियोगिता साउन अन्तिम साता हुने भएको हो। संस्थाका अध्यक्ष मानबहादुुर रावतका अनुसार साउन २९ देखि ३१ गतेसम्म प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता हुन लागेको छ। संस्थाको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। उनले साउने पूर्णिमा […]