भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने

स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ । 

सम्बन्धित सामग्री

भक्तपुरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ।...

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ।...

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।भक्तपुर–३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्ष

भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने

भक्तपुर – भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ । प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही […]

भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने

भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ ।प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही कार्यक्रममा यसबारे जानकारी गराइएको हो । मेयर प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलि

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने

भक्तपुर – स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ । न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला […]

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दोे प्रतियोगिता हुने

भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ  ।प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा […]

आजबाट भक्तपुर कप फुटबल प्रतियोगिता

भक्तपुर–युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ । प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुनेछ । पहिलो खेल भने दिउँंसो २ बजे गर्ने आयोजकले जनाएको छ । उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने छ । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ । आयोजक युवा टिमका […]

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिता

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम भएका छन्। पारागण विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज ताम...