‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए। ‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु’, क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने। साथै उनले […]

सम्बन्धित सामग्री

राफामा इजरायलको आक्रमणपछि अमेरिकाले रोकिदियो हतियार आपूर्ति- रिपोर्ट

गाजा क्षेत्रको दक्षिणी शहर राफामा आक्रमण गरेको विरोधमा अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोकिदिएको छ ।

राफामा इजरायलको आक्रमणपछि अमेरिकाले रोकिदियो हतियार आपूर्ति- रिपोर्ट

गाजा क्षेत्रको दक्षिणी शहर राफामा आक्रमण गरेको विरोधमा अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोकिदिएको छ ।

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना

काठमाडौँ– पाकिस्तानले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना बनाइरहेको खुलेको छ । भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार पाकिस्तानले युक्रेनसँग सीमा जोडिएको पूर्वी युरोपेली मुलुकमार्फत् हतियारको आपूर्ति गर्ने योजना बनाएको हो । पाकिस्तानले उक्त पूर्वी युरोपेली मुलुकमार्फत् युक्रेनलाई गोलीगठ्ठा, तोपखाना प्रणाली, रकेट लन्चर आपूर्ति गर्ने तयारीमा रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ […]

रूसलाई हतियार आपूर्ति :प्योङयाङ– वासिङटन वाक्युद्ध

उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकोमा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ।राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो। उत्तरकोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ।'हामीले रूसँग कहिल्यै हतियारको कारोबारहरू गरेका छैनौँ, भविष्यमा

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ । रुसविरुद्धको हमला सशक

चीनद्वारा सर्बियालाई ‘गोप्य’ विमानभेदी हतियार आपूर्ति

काठमाडौं– बाल्कन मुलुक सर्बियाले चीनबाट ‘गोप्य’ विमानभेदी क्षेप्यास्त्र प्राप्त गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पूर्वी युरोपमा तनाव बढिरहेका बेला सर्बियाली सेनाले चीनबाट अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र प्रणाली आपूर्ति गरेको हो । फाइनान्सियल पोष्टका अनुसार चीनले सर्बियाको राजधानी बल्ग्रेडमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका ६ वटा कार्गो विमानले जमिनबाट आकाशमा मार हान्न सक्ने हतियार ल्याएका […]

जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने

काठमाडौं– जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् । भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था […]