जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने

काठमाडौं– जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् । भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था […]

सम्बन्धित सामग्री

विद्युत आपूर्ति प्रणालीमा सुधार आवश्यक छ

सबैभन्दा पहिला हाम्रो आपूर्ति प्रणाली बारे थाहा पाउनु आवश्यक हुन्छ। त्यो आपूर्ति प्रणालीको अवसर र चुनौतीहरू कुन किसिमका हुन सक्छन्। यो पछिल्लो समय एक महिना अगाडिको हामीले बिजुली जति बाली राखेका छौँ जति घरमा खपत भइरहेको छ। त्यो हिसाबले हेर्दा एउटा ‘ग्रामीण विद्युत आपूर्ति सिस्टम’ जुन स्याङजा एरियाको हो। यहाँ करिब १०० केवीए टान्सफर्मरको आपूर्ति […]

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा…

रुसले गर्यो फिनल्याण्डमा विद्युत आपूर्ति बन्द

रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ।कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ। फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिङग्रिड ओयजले पनि एक तथ्याङ्कमा  सो कुराको पुष्टि गरेको छ। कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कार

रुसद्वारा फिनल्याण्डतर्फ विद्युत् आपूर्ति बन्द

काठमाडौं– रुसले फिनल्याण्डतर्फ विद्याुत आपूर्ति बन्द गरिदिएको छ । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको जनाएको छ । कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू उत्पन्न भएका थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको रुसको तास समाचार एजेन्सीले जनाएको छ […]

रुसले पोल्याण्ड र बुल्गेरियाको ग्यास आपूर्ति बन्द गर्ने

युक्रेन युद्धको बीचमा रुसले पश्चिमी देशहरु विरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द गर्ने बताएको छ । वास्तवमा, रसियाको राज्य ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रूबलमा तिर्नुपर्ने बताएको थियो। त्यसो गर्न असफल भएमा आपूर्ति बन्द हुनेछ। दुवै देशले रुबलमा तिर्न अस्वीकार गरे। समाचार एजेन्सी पीटीआईका […]

मेलम्चीको पानी आपूर्ति निश्चित गर्न खानेपानीमन्त्रीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आपूर्ति निश्चित गर्न निर्देशन दिएका छन् । ३ सातादेखि आन्दोलनरत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीहरुले राखेको माग सम्बोधन गर्दै पानी आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाउँदै उनले सहज आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।केयुकेयलका कर्मचारीहरु सेवा सुविधा बढाउनुपर्ने, मेलम्चीको पानी आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्ने माग राख्दै कर्मचारीहरु […]

सदरमुकामसहित हुम्लाका दुई गाउँपालिकामा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

सिमकोट– सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गरेको छ। केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति […]

शनिबार यी जिल्लामा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : गण्डकी प्रदेशका कास्की,पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लामा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। सबस्टेसन कार्यका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।प्राधिकरणका अनुसार पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा एक सय ३२ केभी कार्यका लागि आपूर्ति बन्द गर्न लागिएको हो। निर्धारित समय भन्दा अगावै कार्य सकिएमा पुन: विद्युत सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ।

अत्यावश्यक वस्तुको आपूर्ति सुचारु गर्न संयन्त्र

सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सुचारू राख्नका लागि उच्चस्तरीय रयापिड रेस्पोन्स टिम (दु्रत प्रतिकृया समूह) बनाइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारू राख्नका लागि सम्बन्धित मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय टिम बनाएको हो । सो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले […]

सुनको आपूर्ति बढाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।     महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे ।