सीताराम विवाह पञ्चमी: जनकपुरमा तीन दिन माछा, मासु र मदिरा निषेध

जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिरामा प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आजबाट जनकपुरधाममा माछा मासुजन्य पदार्थ र मदिराको खरिद विक्री, सेवन तथा ओसार पोसर गर्न प्रतिबन्ध लगाएको सूचना जारी गरेको हो । जनकपुरधामको मिथिला अन्तरगृही परिक्रमा क्षेत्रभित्र माँस र मंदिरा लगायतका मादक पदार्थ तथा […]

सम्बन्धित सामग्री

राम–सीता विवाह महोत्सव : जनकपुरधाममा तीन दिन मासु र मदिरा निषेध

मिथिलाञ्चलको ऐतिहासिक तथा धार्मिक रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा धनुषाको जनकपुरधाममा तीन दिन माछा–मासु तथा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँगै सरोकारवालाको बैठकले २८...

जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक

जनकपुरधाम । विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा आज (शुक्रबार) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो । विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण […]

आजदेखि जनकपुरधाम नगरक्षेत्रमा माछामासु र लागुपदार्थ बिक्री वितरण रोक

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाम नगर क्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र बिक्रीमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले आज सूचना जारी गरी मङ्सिर १७ गतेदेखि सुरु हुने सीताराम विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन …