राम–सीता विवाह महोत्सव : जनकपुरधाममा तीन दिन मासु र मदिरा निषेध

मिथिलाञ्चलको ऐतिहासिक तथा धार्मिक रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा धनुषाको जनकपुरधाममा तीन दिन माछा–मासु तथा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँगै सरोकारवालाको बैठकले २८...