आजदेखि जनकपुरधाम नगरक्षेत्रमा माछामासु र लागुपदार्थ बिक्री वितरण रोक

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाम नगर क्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र बिक्रीमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले आज सूचना जारी गरी मङ्सिर १७ गतेदेखि सुरु हुने सीताराम विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन …