जुम्ला । कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब […]