राजावादीलाई ओलीको प्रश्न– राजा भएर देश बच्ने भए सिक्किम किन बचेन ?

उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिदैनौँ । तानाशाह सिस्टम ल्याउन दिदैनौँ यो देशमा ।’

सम्बन्धित सामग्री

सिक्किम ड्रागन विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)-  सिक्किम ड्रागन आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार ए डिभिजन टोली एनआरटीलाई थप समयमा २-१ ले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो। आर्दश तामाङले थप समयको अन्त्यतिर गोल गर्दै सिक्किमलाई जित दिलाए थिए। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। खेलमा लिएको अग्रतालाई एनआरटीले […] The post सिक्किम ड्रागन विराट गोल्डकपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

निर्देशक भुटिया र सिक्किम फिल्म बोर्ड अध्यक्ष शर्मा कान्स फेस्टिभलमा जाने

काठमाडौं । नेपाली फिल्म निर्देशक साम्तेन भुटिया र सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्माले यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले दुवै फिल्मकर्मीलाई सिक्किम राज्यको प्रतिनिधित्व गर्दै विश्व प्रतिष्ठित महोत्सवमा पठाउन लागेको हो । कान्सको इण्डियन पेभेलियनअन्तर्गत रहेर उनीहरुले रेडकार्पेटमा चोली, फरियाजस्ता नेपाली परम्परागत वेशभूषा […]

नेपाल–सिक्किम युद्ध र चैनपुरको मेजर पाटी

लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो।...

नेपालमा भेटियो ‘सिक्किम छेपारो’

काठमाडौं, साउन २४ ।  नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो […]

सिक्किम सरकारद्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक

काठमाडौँ । भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने सिक्किम सरकारले निर्णय गरेको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान […]

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ ।कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको महोत्सवमा  राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा भु

सिक्किम किन गएका थिए भुवन केसी ?

२ मंसिर, काठमाडौं । अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । उसो त, नेपाली चलचित्रकर्मीहरु सिक्किम पुग्नु नयाँ कुरा भने होइन । भुवन सिक्किम पुगेपछि मिडियामा गसिप चल्यो । सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर […]

‘माइतीघर २’का लागि लगानी खोज्दै सिक्किम पुगे भुवन केसी

१ मंसिर, काठमाडौं । सिक्किम सरकारले विश्वका जुनसुकै भाषामा बन्ने चलचित्रको छायांकन सिक्किममा गरेको खण्डमा १ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । सिक्किमका एक मन्त्री केही महिना अगाडि नेपाल आएर चलचित्र छायांकनका लागि सिक्किम आउन आग्रह पनि गरे । १ करोड ६० लाख रुपैयाँमा चलचित्र नै निर्माण गर्दै आएका कैयौं निर्माताका लागि सिक्किम […]

सिक्किम पुग्यो अदीतिको ‘बाबरी’

फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।

सिक्किम यात्रा

नेपालको भुगोल सिक्किमको जस्तै भएकोले सिक्किमको विकासको ढाँचा नेपालमा पनि सम्भव र अनुकरणीय होला जस्तो लाग्छ। सिक्किमको विकासको गति हेर्दा हाम्रा देशका नेता, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका कर्मचारीलाई अवलोकन भ्रमणमा तेस्रो मुलुकमा पठाउनुभन्दा सिक्किम पठाउन पाए निकै लाभप्रद हुने थियो।