सामाजिक दूरीको नियम तोड्दै सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले सहकर्मी जीन कोलेड्यानजेलोलाई सामाजिक दूरीको नियम तोड्दै चुम्बन गरेको तस्विर त्यहाँको द सन पत्रिकाले छापेपछि उनीमाथि पद छाड्न दबाब बढेको थियो । प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्यमन्त्रीले राजीनामा पत्र लेखेका छन् […]

सम्बन्धित सामग्री

खेलाडीलाई चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा

महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन्। अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा...

बेलायतका मन्त्री ह्यानककद्वारा राजीनामा

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।   ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलो बीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरु स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ’जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्न

जब मन्त्रीले स्वास्थ्य नियम तोड्दै चुम्बन गरे…

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ । ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । प्रधानमन्त्रीलाई …

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्। केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो।मन्त्रीले नै कोरोनाको महामारीमा सामाजिक दूरी तोडेपछि चौतर्फी विरोध भएको थियो। ४२ वर्षीय ह्यानककले ट्विटरमा भिडियो पोस्ट गर्दै  नियमहरू जसले बनाए पनि ती कानुन कडाइका साथ पालना गर्

'चुम्बन काण्ड' बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

कोरोना महामारीका बीच बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन्। आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन्। कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग गरिएको थियो। लगत्तै हैनकेकले प्रधानमन्त्री बोरिस जोनसन्लाई राजीनामा बुझाएका हुन्। ४२…