'चुम्बन काण्ड' बाहिरिएपछि बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

कोरोना महामारीका बीच बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन्। आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन्। कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग गरिएको थियो। लगत्तै हैनकेकले प्रधानमन्त्री बोरिस जोनसन्लाई राजीनामा बुझाएका हुन्। ४२…