युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युतविहीन

युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको शुक्रबार जनाएको छ ।

सम्बन्धित सामग्री

जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी

काठमाडौं । जोर्डनको अमेरिकी सैन्य शिविरमा भएको ड्रोन आक्रमणपछि इरान–अमेरिकाको तनाव पुनः एकपटक बढ्ने संकेत देखिएको छ । आइतबार राति भएको ड्रोन आक्रमणबाट आफ्ना तीन सैनिकको मृत्यु हुनुका साथै २ हजार ५ सयभन्दा बढी सैनिक घाइते भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका ’boutमा सत्यतथ्य संकलन गरिरहेको बताएका छन् । […] The post जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

मस्को– रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जबाफी कारबाहीमा धेरै ड्रोनहरू खसालेको जनाइएको छ ।  ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको जनाइएको छ । आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले मस्कोमा युक्रेनी […]

युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा ‘घरेलु सुरक्षा’ बारे छलफल

राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको ‘घरेलु सुरक्षा’ का विषयमा शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि खतरा खडा गरेको रुसको बुझाइ छ । यसअघि मङ्गलबार पनि अधिकारीहरूले युक्रेनको सीमानामा रहेको रुसको कुर्स्क क्षेत्रमा एउटा एयरफिल्ड नजिकै ड्रोनले आक्रमण गरेको थियो । जसको एक दिनपछि मस्कोले कीभलाई अन्य दुई […]

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् । बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल […]

रुसको ब्ल्याक सी फ्लीटको मुख्यालय भवनमा ड्रोन आक्रमण

रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयको एउटा भवनमा ड्रोन आक्रमण भएको छ । क्राइमियामा रहेको उक्त मुख्यालयमा भएको उक्त आक्रमणपछि सेभास्टोपोलको बन्दरगाह सहरमा धुवाँको मुस्लो निस्केको थियो । युक्रेनले मस्कोको नियन्त्रणमा रहेको क्षेत्रमा अराजकता र विनाश गराउन खोजेको बेलामा यो आक्रमण भएको हो । स्थानीय अधिकारी र बासिन्दाहरूले जारी गरेको भिडियोमा कति भयो भन्नेबारे स्पष्ट हुन […]

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

रियाद । साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन् । आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए । साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले […]

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन् । आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए । साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको […]

भारतमा किन देखिँदैछन् पाकिस्तानी ड्रोन ?

भारतको जम्मुस्थित भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमणपछि जम्मु कश्मीरमा लगातार अन्य ड्रोनहरू पनि देखिन थालेका छन् ।    सीमानजिक अरनिया सेक्टरमा ड्रोन देखिएको हो । त्यसपछि बोर्डरमा तैनाथ बीएसएफका जवाफहरूले ड्रोनमा अनेकौं राउन्ड गोली चलाए । त्यसपछि ड्रोन गायब भयो ।  हालैको समयमा मात्र नौपटक ड्रोन देखिसकिएको छ ।    बीएसएफले यस विषयमा बयान जारी गर्दै भनेको छ, ‘बीएसएफका जवानहरूले पाकिस्तानको सानो हेक्साकप्टर ड्रोनमा बिहान ४ः२५ मा फायरिङ गरे । उक्त ड्रोन अरनिया सेक्टरमा अन्तर्राष्ट्रि...

जम्मु आक्रमणपछि सबै सैन्य अड्डामा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ

एजेन्सी। जम्मुस्थित सैन्य अड्डामा ड्रोनमार्फत बम हमला भएपछि भारतका सबै सैन्य प्रतिष्ठानमा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ गरिएको छ। यस्तै सम्भावित खतरालाई मध्यनजर राख्दै कुनै पनि स्थानमा ड्रोन उडाएको पाइएमा तत्काल जवाफी कारबाही गर्न आदेश समेत दिइएको छ भने सैनिक मुख्यालय, युनिट, क्याम्पमा सतर्कता अपनाइएको छ। वायुसेनाको स्टेशनमा पनि एन्टी गनसहित कमाण्डो परिचालन गरिएको छ।

भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । ‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए ।  जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा ...