गन्यापधुरा ४ मा  कांग्रेसका अध्यक्ष प्यानलसहित विजयी

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका छन। गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा...

सम्बन्धित सामग्री

भलिबल संघको अध्यक्षमा चन्द

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । बिहीबार बिहान मत परिणाम सार्वजनिक भएको हो । चन्द पक्षबाट उम्मेदवारी दिएका रोशन श्रेष्ठ महासचिवमा विजयी...

जिसस रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी

जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् । आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । १८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त

कञ्चनपुरको पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार प्यानल सहित विजयी

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राना वडामा प्यानल सहित विजयी कञ्चनपुरमा पनि एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन्...

सर्लाहीको बागमती-३ मा माओवादी प्यानलसहित विजयी

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-३, मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्यानलसहित विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उम्मेदवार तिलक मोक्तानले विजयी हुँदै कार्यकाल दोहोर्‍याएका हुन् । मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरालाल स्यांतानले ६९० मत प्राप्त गरी पराजित भए । यो सँगै बागमती नगरपालिकाको […]

काठमाडौं महानगरपालिका–२ मा एमाले प्यानलसहित विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको हो । कुल ३ हजार ३ सय ३ मत खसेकोमा १ हजार ३ सय ७९ मत प्राप्त गर्दै एमालेको प्यानल नै विजयी भएको छ । यसअघि काठमाडौं १ मा पनि एमालेले जितेको थियो । […]

सिरहा नगरपालिका ३ मा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी

सिरहा नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित मण्डलले  पाँच सय ३० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी...

कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी

१ जेठ, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा,  सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा माओवादी प्यानलसहित विजयी

काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र काँग्रेसका लक्ष्मण रानाले ४ सय २७ मत पाए । स्वतन्त्र उम्मेदवार सोमबार चौधरीले ४ सय २७ मत […]

बाह्रबिसे १ घोर्थलीको अध्यक्षमा कांग्रेस उम्मेदवार प्यानलसहित विजयी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

दाङको शान्तिनगर-१ मा माओवादी केन्द्रका पुन प्यानलसहित विजयी

३१ वैशाख, दाङ । शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित भएका छन् । उनी ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।