कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा माओवादी प्यानलसहित विजयी

काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र काँग्रेसका लक्ष्मण रानाले ४ सय २७ मत पाए । स्वतन्त्र उम्मेदवार सोमबार चौधरीले ४ सय २७ मत […]

सम्बन्धित सामग्री

कञ्चनपुरको लालझाडी–४ मा माओवादीको प्यानलै विजयी

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का बहादुर राना प्यानलसहित विजयी भएका छन् । रानाले ५९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार ओमप्रकाश रानाले ४८० मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका उमेदवार लक्ष्मण रानाले ४२७ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार सोमबीर चौधरीले पनि...

लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी

कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।

कञ्चनपुर लालझाडी–६ मा कांग्रेस विजयी

कञ्चनपुर : लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतान्तरले हराउँदै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन्। जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन्।

कञ्चनपुरको लालझाडी–६ मा कांग्रेसको प्यानलै विजयी

कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाकार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणना हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा...