राजाको सानदार प्रदर्शनमा जिम्बावेले बंगलादेशलाई हरायो

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको सानदार प्रदर्शनमा घरेलु टोली जिम्बावेले पहिलो टि२० आई खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो […]

सम्बन्धित सामग्री

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […] The post क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो first appeared on हाम्रो खेलकुद.

रसेलको सानदार प्रदर्शनमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – दुईवर्ष पछि टोलीमा फर्किएका अलराउन्डर आन्द्रे रसेलको सानदार अलराउन्ड प्रदर्शनमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा आन्द्रे […] The post रसेलको सानदार प्रदर्शनमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई हरायो first appeared on हाम्रो खेलकुद.

जिम्बावेले वेस्टइन्डिजलाई हरायो

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको अलराउन्ड प्रदर्शनमा घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले हराएको छ । यो जितसँगै जिम्बावे सुपर फोरमा चार अंकका साथ जाने पक्का भएको छ । जितको लागि २ सय ६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २ सय ३३ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर कायल मेयर्सले […] The post जिम्बावेले वेस्टइन्डिजलाई हरायो first appeared on Hamro Khelkud.

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हरायो । […]

ललितपुर मेयर कपमा एपिएफको ह्याट्रिक

कप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा एपिएफले फाइनलमा कोसीलाई ५४ रनले हरायो  कप्तान सीता रानामगरको लगातार उत्कृष्ट प्रदर्शनसँगै एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । त्रिवि...

सकिबको सानदार प्रदर्शनमा बंगलादेशले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – अलरान्डर सकिब अल हसनको सानदार अलराउन्ड प्रदर्शनमा बंगलादेशले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । बंगलादेशले सुरुवाती दुई खेल गुमाएपनि अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बचेको हो । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.१ ओभरमा १ सय ९६ रनमा अल आउट भयो । […]

ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ट्रेभोन ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई २३ रनले हराएको छ । लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेशका लागि क्वालिफायरमा पुनः प्रतिस्पर्धा गर्नेछन् । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ […]

सोनीको अलराउन्ड प्रदर्शनमा बागमतीले हङकङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिकी बलिङ अलराउन्डर सोनी पाख्रिनको अलराउन्ड प्रदर्शनमा बगामती प्रदेश महिला क्रिकेट टोलीले हङकङ क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । योसँगै दुई ४० ओभरको अभ्यास खेल बागमती महिला टोलीले २-० ले जितेको छ । अव दुई टि२० खेल खेल्नेछ । तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो […]

अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अनिल कुमार शाह र रायनखान पठानको उत्कृष्ट प्रदर्शनमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित […]

दीपक चहरको प्रदर्शनमा भारतले श्रीलंकालाई तीन विकेटले हरायो

एजेन्सी। दीपक चहरको अलाराउन्ड प्रदर्शनप्रेरित भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर २७५ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले ६५ र अभिष्का फर्नान्डोले ५० रन बनाए। २७६ रनको लक्ष्य भारतले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो। भारतका चहरले अविजित ६९ रन बनाउनुका साथै दुई विकेट लिए।