अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अनिल कुमार शाह र रायनखान पठानको उत्कृष्ट प्रदर्शनमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित […]

सम्बन्धित सामग्री

अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – न्युजिल्यान्डले अन्तिम तथा पाँचौं ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई ४७ रनले हराएको छ । सिरिज भने न्युजिल्यान्डले १-४ ले गुमाएको छ । अन्तिम खेलमा जितका साथ न्युजिल्यान्ड क्लिनस्वीप हार हुनबाट बचेकोछ । जितको लागि ३ सय रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४६.१ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । पाकिस्तानका इफ्तिखर […] The post अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हरायो first appeared on Hamro Khelkud.

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...

अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

काठमाडौं, २७ असार । अन्तिम  टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो । २१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए  […]

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।नेपालले छनोटमा ६ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ […]

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाण्डाै – आईसीसी १९ वर्षमुनि (यू–१९) काे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएकाे छ ।  मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएकाे हो । यस खेलसँगै नेपालको विश्व कप खेल्ने सपना सकिएको छ ।  नेपाल छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खे...

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं । आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक […] The post अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक.

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो। यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ।...

पाँचौ तथा अन्तिम टी–२० मा नेपालले युगाण्डाको महिला टोलीलाई ३३ रनले हरायो

काठमाण्डाै – युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो । नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक/एक विकेट लिए । यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ...

अन्तिम मिनेटमा गोलकिपरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई हरायो

काठमाण्डाै – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई २–१ हरायो । निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरीमा थियो, रेफ्रिले पाँच मिनेटको समय थपेपछि लिभरपुलका किपर बेकर पनि वेष्टब्रमकै पोष्टमा पुगेका थिए, उनले ९५ औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा पुगेको छ र च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढेको छ ।