काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ को पुष्पलाल पुरस्कार विभिन्न छ स्रष्टालाई प्रदान गरेकी हुन् । विसं २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार अन्तर्गत राजनीतिक/सै...