काठमाडौं, २५ असार । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय नेता पुष्पलाल श्रेष्ठको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका छन्। सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पुष्पलाल दुरदर्शी नेता भएको र उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका हुन्। उनले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर […]