सरकार गठनका लागि सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाण्डाै – सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो । माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो । तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार न...

सम्बन्धित सामग्री

जनादेशको सम्मान

यसबीच माओवादीले सरकार आफ्नो नेतृत्वमा बनाउने दाउ खेल्न थालिसकेको छ। सत्ता गठबन्धनमा पनि रहने र एमालेसँग पनि सरकार गठनका निम्ति विकल्प खुला गर्ने माओवादीको धारणासँग यसको दोहोरो दाउ प्रकट भएको हो।...

माओवादीको यूटर्नले बलियो सत्ता गठबन्धन

काठमाडौँ : माओवादी केन्द्रले २४ घण्टाभित्र सरकार गठनको प्रक्रियामा सत्ता गठबन्धनमै फिर्ता हुने निर्णय गरेपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो बनेको छ । यसअघि पदाधिकारी बैठकमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रले सरकार गठनको विकल्प खुला गरेको थियो । र, एमालेको नेतृत्वमा पनि सरकार बन्न सक्ने सम्भावना उजागर गरेको थियो । तर माओवादी निर्णयको […]

एकैदिनमा फेरियो माओवादीको बोली

१८ मंसिर, काठमाडौंं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको सुनाए । सबै विकल्प खुल्ला भन्नुको अर्थ नेकपा एमालेसँग पनि मिल्न सकिने हो भन्ने संवाददाताहरुको प्रश्नमा उनले त्यसमा ठोस जवाफ दिएनन्, तर अस्वीकार पनि गरेनन् । महराको उक्त अभिव्यक्तिको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको […]

एमालेसँग सहकार्यको ‘सन्देश’ले कांग्रेसमा हलचल, २४ घण्टा नबित्दै माओवादी यूटर्न !

शनिबार नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा सत्ता गठबन्धनबाहिर पनि विकल्प खोज्न सकिने सन्देश प्रवाह गर्यो । गठबन्धनबाट माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने र त्यो हुन नसकेको खण्डमा एमालेलगायतका दलसँग सहकार्य गर्न सकिने पनि माओवादीको सन्देश थियो । पार्टीको शनिबारको पदाधिकारी बैठकबाट त्यो सन्देश प्रवाह भएको २४ घण्टा बित्न नपाउँदै माओवादी केन्द्र यूटर्न भएको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् ।उनले सत्ता गठबन

माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा

काठमाडौँ : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको विकल्प खुला गरेपछि सत्ता गठबन्धनको भविष्य अन्यौलमा परेको छ । माओवादी केन्द्रको शुक्रबार बसेको बैठकले अब सरकार निर्माणका लागि कांग्रेसको मात्रै भर नपर्ने स्पष्ट निर्णय गरेको छ । सत्ता गठबन्धन मिलेर चुनावमा होमिएका बेला कांग्रेसको भोट नआउँदा माओवादीका पनि केही उम्मेद्वार पराजित भएपछि सरकार निर्माणकै लागि […]

माओवादीको नीति : कांग्रेससँग बार्गेनिङ कि एमालेसँग नयाँ सरकार ?

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठन गर्न जुनसुकै पार्टीसँग खुला रहने बताएका छन् । शनिबार दिउँसो पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफलपछि महराले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला रहेको बताए । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प पनि खुला राखिएको छ’, महराले भनेका थिए । […]

सरकार गठनबारे सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाडाैं । सत्तागठबन्धनको घटक नेकपा माओवादी केन्द्रले भावी सरकार गठनको लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । चुनावी परिणामको समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार अपरान्ह बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकार गठनका लागि सबै विकल्पहरू खुला राख्ने निर्णय गरेको हो । बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग […]

माओवादीको निर्णय : गठबन्धन नतोड्ने, अरू दलसँग पनि संवादको ढोका खुला

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘गठबन्धन छाड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प खुला राख्ने निर्णय भएको छ।’ महराले भने, ‘आज प्रारम्भिक समीक्षा भयो, संघमा अपेक्षा गरेजसरी सिट हासिल गर्न सकिएन भन्ने छ, अब सबै परिणाम आएपछि विस्तृतमा समीक

सरकार बनाउन कांग्रेसका दुई विकल्प

१. महन्थ–राजेन्द्रसँग चुनावी सहकार्यसम्मको प्रस्ताव २. झलनाथ–माधव पक्षका सांसदसँग राजीनामाको अपेक्षा संघीय संसद्को प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले नयाँ सरकार गठनका लागि पहल थालेको छ । माओवादीको...

काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”,  उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुप