काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”,  उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुप

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई स्पष्ट बहुमत दिनेछन् : डा. महत

नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने बताएका छन् । सोमबार डा महतले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई स्पष्ट बहुमत दिनेछन् : डा. महत

नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने बताएका छन् । सोमबार डा महतले यस्तो बताएका हुन् ।

सर्वोच्चको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गर्यो : महत

काठमाडौं : नेपाली कांग्रेसले सर्वोच्च अदालतको पछिल्लो आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गरेको बताएको छ।नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्याएको बताएका हुन्।चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्नु असंवैधानिक कदम भएको भन्दै महतले सर्वोच्चले त्यसलाई सच्याएको उल्लेख गरे।‘अदालतको यो कदम स्वागतयोग्य छ। प्रधानमन्त्रीले सधैं संविधान विपरित कदम चाल्ने, चुनाव घोषणा गरिसकेपछि पनि अध्यादेश ल्याउ

काँग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौँ । नयाँ सरकार गठनलाई लिएर नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको हो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री डा। प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व […]

सरकार केन्द्रीकरणको बाटोमा छ : सह–महामन्त्री महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार