सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

काठमाडौं । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३–१ ले पराजित गरेको हो । सेनेगलका लागि लिभरपुलका सुपरस्टार […]

सम्बन्धित सामग्री

आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स

एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप सुरु भएलगतै अफ्रिकामा पनि त्यहाँको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्सका रूपमा ।

अफ्रिका कप अफ नेसन्स : गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए   । अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई

इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

सेनेगल र इजिप्ट सेमिफाइनलमा

साविक उपविजेता सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले मोरक्कोलाई २–१ गोलले स्तब्ध बनायो।