काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङसले मुम्बई इन्डियन्सलाई २१९ रनको ललियो लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनायो ।
चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले...