काठमाडाैं : इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो फेजमा दिल्ली क्यापिटल्सलाई चुनौती थपिएको छ। टिमका महत्वपूर्ण खेलाडी स्टिभ स्मिथले चोटका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएपछि दिल्लीलाई दबाब बढेको हो।स्मिथ कुइनाको चोटसँग जुधिरहेका छन्। साथै अस्ट्रेलियाको ब्यस्त सेड्युल समेतलाई ध्यानमा राख्दै उनले नाम फिर्ता लिएका हुन्। यसअघि नै अन्य ९ खेलाडीले आइपिएलबाट नाम फिर्ता लिइसकेका छन्।स्मिथले केही समय अघि वेस्टइन्डिज भ्रमणबाट पनि आफ्नो नाम फिर्ता लिएका छन्। साथै उनले अक्टोबरमा युएईमा हुने टी-२० विश्