सहमहामन्त्रीको थारु समूहतर्फ मन्त्री उमाकान्त चौधरी विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । थारु समूहतर्फ उनी विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले २७५६ मत प्राप्त गरे । यस्तै तेजुलाल चौधरीले १८७७ मत पाएका छन् । कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीको अग्रता

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १७७७ मत गन्दा उमाकान्त चौधरीले ९८३ र तेजुलाल चौधरीले ७६९ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट कांग्रेसका एकजना सहमहामन्त्री निर्वाचित […]