२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १७७७ मत गन्दा उमाकान्त चौधरीले ९८३ र तेजुलाल चौधरीले ७६९ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट कांग्रेसका एकजना सहमहामन्त्री निर्वाचित […]