मतगणना नसकिँदै कांग्रेसका थारु क्लस्टरको महामन्त्रीमा कृष्ण सिटौलानिकट उमाकान्त विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना जारी रहँदा थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । मतगणना नसकिदै उनको विजय निश्चित भएको हो । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । तीन सय भन्दा केही मत मत गन्न बाँकी रहदा उनीहरुबीको […]