‘ए’ डिभिजन लिगः हिमालयनमाथि एपीएफको जित

काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पामाथि जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा आवाशले गोल गरेका थिए । यस जितसँगै […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मनाङ र आर्मी विजयी

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै

‘ए’ डिभिजन लिग : संकटाको पहिलो जित

काठमाडौँ – राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ । च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा […]

ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार...

सहिद स्मारक ए डिभिजन लिग : पहिलो जितबाटै फ्रेन्डस रेलिगेशनभन्दा माथि

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणमा फ्रेन्डसले पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको एक जित नै उसलाई तत्कालका लागि रेलिगेशन जोनबाट माथि उठ्न पर्याप्त रह्यो।फ्रेन्ड्सले प्रभावशाली जित निकाल्ने क्रममा ब्रिगेडमाथि ५-२ को जित निकाल्यो। जितसँगै फ्रेन्ड्सले ६ अंक जोडेर १२ औं स्थानमा रहँदै रेलिगेशन जोन छाड्यो। फ्रेन्ड्ससँग पराजित भएपछि ब्रिगेड ब्वाइज रेलिगेशन जोनमा झरेको छ।३ साताको विश्रामपछि शुरु भएको दशौं चरणको खेलमा फ्रेन्ड्स

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलो जित

घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लबमाथि ५–० को फराकिलो जित निकालेको छ ।

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स…

ए डिभिजन लिग : घरेलु मैदानमा जितसँगै मनाङ लिगको शीर्ष स्थानमा

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक...

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो। सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको…

ए डिभिजन लिग : दोस्रो चरणका ६ विशेषता

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हराएर सनसनपूर्ण जित हात पार्‍यो भने साविक विजेता र उपविजेता मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरीमै रोकियो । १४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत म्याच विक टु का खेलहरू सोमबार सकिएका छन् । दोस्रो चरणमा […]

ए डिभिजन लिग : एपीएफमाथि ब्रिगेड बोइजको रोमाञ्चक जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जित निकालेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजले एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको १२ औं मिनेटमा ब्रिगेड ब्वाइजका दिनेश राईले अग्रता दिलाएका थिए। तर बीबीसीको अग्रता लामो समय टिक्न सकेन। खेलको…