ए डिभिजन लिग : दोस्रो चरणका ६ विशेषता

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हराएर सनसनपूर्ण जित हात पार्‍यो भने साविक विजेता र उपविजेता मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरीमै रोकियो । १४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत म्याच विक टु का खेलहरू सोमबार सकिएका छन् । दोस्रो चरणमा […]