काठमाडौं, २० कात्तिक । वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजिबी तथा पेसाकर्मी समूहले शनिबार गरेको बृहत कार्यक्रम मार्फत पौडेललाई मत माग्दै सो कुरा बताएका हुन् । शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार रहेको समेत बनाए। […]