काठमाडौं । ‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ । एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् । यो चटारोबीच दीपकको व्यस्तता सम्पदा संरक्षणतर्फ पनि छ । उनी आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा […]
काठमाडौं । ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरीका केही दृश्य खिचिएको थियो । अबको दुई सातासम्म काठमाडौं र वरपरका केही गाउँमा फिल्म छायांकन हुनेछ । ‘चिसो समयका केही दृश्य खिच्नुपर्ने थियो र सोहीअनुसार आजदेखि सुटिङ सुरु भएको छ,’ निर्माता, लेखक तथा अभिनेता समेत रहेका […]
नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ ।सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ ।सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी […]
नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ। सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो।
दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले...
काठमाडौं । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा जाने भएको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए । असारदेखि भने फिल्मको छायांकन सुरु गरिने उनले बताए । फिल्मको रिलिज मिति भने […]