एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई […]

सम्बन्धित सामग्री

दुई पटक क्याम्पसको स्ववियू हाँकेका सागर विराटनगरको मेयरको उम्मेदवार

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंग्याएको छ । पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका उनलाई एमालेले उम्मेदवार चयन गरेको हो । ४६ वर्षीय थापा विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिए । विराटनगर महानगरपालिका– ४ मा घर भएका उनी दुई कार्यकाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बने । […]

कांग्रेसमा महानगर र उपमहानगरको उम्मेदवार चयनको जिम्मा सभापतिलाई

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका उम्मेदवारको...

एमालेमा अन्तरसंघर्ष बढ्दा केशव स्थापितलाई टिकट !

११ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयन गर्न विभिन्न ६ आधारलाई मापदण्ड बनाएको थियो । तर शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउँदा भने एउटै मानक तय गरियो– सबै हिसाबले जित्न सक्नेलाई टिकट । ‘लगभग सबै नेताहरुको तर्क सबै हिसाबले जित्नेलाई टिकट […]

महानगर मेयर र उपमेयरका उम्मेदवार चयन गर्न काँग्रेसको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले बताए ।त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेताबीच अनौपचारिक छलफल हुने छ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो । काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार बालुवाटारम

पाँच महानगर र नौ उपमहानगरमा एमालेका मेयर–उपमेयरका उम्मेदवार टुंगिए

संसद्को ठूलो दल एमालेले स्थानीय तह निर्वाचनका लागि काठमाडौंसहित पाँच महानगरपालिका र नौ उपमहानगरपालिकामा मेयर र उपमेयर उम्मेदवार चयन गरेको छ । वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा एमालेले नवप्रवेशीलाई उम्मेदवार बनाएको...

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेकाे छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।महानगरमा को ?&

महानगर–उपमहानगरका उम्मेदवार चयन गर्न कांग्रेस र एमालेले बोलाए बैठक

काठमाडौं– सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार चयन गर्न बैठक बोलाएका छन् ।  आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  एमालेले पनि उम्मेदवार...

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्य...

ललितपुर महानगर : मेयरमा हरिकृष्ण ब्यञ्जनकार एमालेको उम्मेदवार

एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ।  एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।  पार्टीको निर्णयअनुसार आफू आगामी निर्वाचनको...

एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।  शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ ।   व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उनले भने,