दुई पटक क्याम्पसको स्ववियू हाँकेका सागर विराटनगरको मेयरको उम्मेदवार

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंग्याएको छ । पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका उनलाई एमालेले उम्मेदवार चयन गरेको हो । ४६ वर्षीय थापा विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिए । विराटनगर महानगरपालिका– ४ मा घर भएका उनी दुई कार्यकाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बने । […]