महानगर–उपमहानगरका उम्मेदवार चयन गर्न कांग्रेस र एमालेले बोलाए बैठक

काठमाडौं– सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार चयन गर्न बैठक बोलाएका छन् ।  आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  एमालेले पनि उम्मेदवार...

सम्बन्धित सामग्री

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिनुभयो । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने बताइएको छ ।

कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्न मापदण्ड तय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न त

कांग्रेस घोराही नगर समितिले भन्योः मयेर अरुलाई छाड्न सकिँदैन

दाङ– नेपाली कांग्रेस घोराही नगर समितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ। नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो। गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले […]

आसन्न निर्वाचनमा उम्मेदवार छनौट गर्न कांग्रेसमा छलफल

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट कुन प्रक्रिया अपनाएर उम्मेदवार चयन गर्ने भन्ने विषयमा नेपाली कांग्रेस भित्र छलफल सुरु भएको छ।...

योगदान र क्षमताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आइतबार पोखरामा उद्घाटन गर्दै उनले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गरे । दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा […]

राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने’bout आजबाट औपचारिक रूपमा छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार चयन तथा निर्वाचनमा अन्य दलसँग हुने गठबन्धनलगायतका विषयमा छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय […] The post राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशनमा उम्मेदवार चयन गर्न छलफल जारी

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज विहानदेखि सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको छ । उनका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बसेको हो । मंगलबारदेखि यी विषयमा […]

साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

काठमाडौं, भदौ १७ । गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् । समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु […]

कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवार चयन गर्न युवा नेताको खबरदारी

२७ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरुले आसन्न महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउन नेताहरुलाई दवाव दिएका छन् । उनीहरुले संस्थापनइतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै भएकाले सहमतिमा एउटा मात्र उम्मेदवार तय गर्न आग्रह गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजनमा आइतबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यको छलफलपछि सहमतिमा उम्मेदवार चयन […]